चर्चित संगितकार/गायक अर्जुन पोखरेल र गायिकासमेत रहेकी पोखरेलकी श्रीमती दुर्गा खरेलले प्रेम, विवाह र रोमान्सबारे पत्रकार ऋषि धमलासँगको कुराकानीमा खुलेर आफ्ना कुराहरु सुनाएका छन् । आफुहरुले लकडाउनकै अवधिमा विवाह गरेको सुनाउँदै पोखरेलले आफ्नो घरको तर्फबाट ७ जना र दुर्गाको घरको तर्फबाट ७ जना गरी पन्ध्र जना विवाहस्थलमा भेला भएको सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार धमलासँग उनीहरुले खुलस्त कुरा गरेका छन् । हेरौं उनीहरुसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ:

तपाईको प्रतिक्रिया