काठमाण्डौं ।
गायिका एलिना चौहान र गायक महेश विक्रम पाण्डेको स्वरमा रहेको रोमान्टिक गीत ”हाम्रो लगन ”को भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रेमील जोडिको मन भित्रको मायालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । भानु न्यौपानेको शब्द तथा विवेक सिंह ठकुरीको संगीत गीतमा रहेको छ । विरेन्द्र भटट र आर डि ढकालको छायाँकन , महेश विक्रम पाण्डेको सम्पादन तथा मदन खड्काको निर्देशन भिडियोमा रहेको छ । ”हाम्रो लगन ” गीतको भिडियोमा रवि बहादुर सिंह र नर्वदा लकान्द्रीको अभिनय रहेको छ ।

”हाम्रो लगन ” गीतको प्ुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया