काठमाण्डौं । नेपाली लोकदोहोरी गीत संगीतमा क्रियाशिल गायक रोशन वली र गायिका तुलसी घर्तिको आवाजमा रहेको ”अन्तिम सास ” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेम र विछोडको पिडालाई गीतमा समेटिएको छ । आफुले माया गरेको मायालुले पराईको सिउदोमा सजिदाको पिडालाई गीतमा समेटिएको छ । सुगन्ध चन्दको शब्द तथा लय सिर्जना गीतमा छ । हुम रेग्मी र विशाल सुवेदीको छायाँकन , सुगन्ध चन्दको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”अन्तिम सास ” गीतको भिडियोमा मन्जु बुढाथोकी र सुशिल खड्काको अभिनय रहेको छ ।

”अन्तिम सास ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया