जब एकाएक नायिका बर्षा शिवाकोटी र हास्य कलाकर मनोज गजुरेलको विवाहाको हल्ला चले पछी नायिका बर्षा शिवाकोटी त,नाबमा आएकी छिन्,सायद एक अन्तर्वार्तामा मनोज गजुरेलले अब म विवाह गर्नु चाडै भन्नु र नायिका बर्षा शिवाकोटीले पनि विवाहाको बारेमा मुख खोल्नुलाई जोडेर ग,लत प्रचार भएको हुन सक्छ । तर यो बिषयमा नायिका बर्षा आ,क्रोशित भएकी छिन भने मनोज गजुरेलले अझ केहि मुख खोलेका छैनन,हेरौ बर्षाको फेसबुक स्टाटस जस्ताको तस्तै ।

“वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा द,या लागेर आयो । भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै ब,दनाम बनाएको छ । पत्रकारितामा गलत न्या,रेटिभ सेट गर्ने हिसाबले फैला,इएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ । आदरणिय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कु,प्रचार गर्दा कसको पो फाइदा होला र ? कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक वि,क्षिप्तता’ बेलैमा हटाएको राम्रो । भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया