काठमाण्डौं ।
नेपाली कथानक चलचित्र प्याकुली को पहिलो ”रोएको नी छैन” गीतको भिडियो सार्बजनिक भएको छ । मीन कुमार अधिकारी को निर्माण तथा सञ्चारकर्मी रोशन पोखरेल र लक्ष्मी कुवँर को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र प्याकुलीको पहिलो गीत सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निर्माण भएको प्याकुली ”रोएको नी छैन” को गीतमा नित्याशिवाको आवाज रहेको छ । शंकर अधिकारीको शब्द तथा पुष्कर सुनुवार को संगीत र एरेन्ज रहेको छ । कृष्ण पाण्डे को छायांकन डिके हमालको नृत्य देव महर्जन को द्वन्द र अन्जली था सम्पादन रहेको छ । प्रीतिका शर्मा को फिचरिङ मा ओएस आर डिजिटल रिलिज भएको छ। प्याकुली मुविको कथा बोकेको यस भिडियो मा मुस्कान रेग्मी र रोशिका राया पनि फिचरिङ गरिएको छ ।

”रोएको नी छैन” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया