काठमाडौँ – लोकप्रिय नायिका सुभेच्छा थापाले २०२० को चलचित्र मखमली मखमली बाट सर्वोत्कृष्ट नायिकाको अवार्ड हात पार्न सफल भएकी छिन।
Women’s Era & Media Group Nepal ले आयोजना गरेको Himalayan International Award 2021 मा उनलाई अवार्ड बाट सम्मानित गरिएको थियो । दर्जनौ चलचित्रहरुमा आफ्नो कला कौसल प्रदर्शन गरेर दर्शकहरुको मन जित्न सफल नायिका सुभेच्छा थापाले धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड हात पारिसकेकी छिन।










