गायिका सुनिती खाती रुचाल र गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा रहेको ‘तातो जेरी’ बोलको गीत सार्वजनिक भएको छ ।आनन्द अधिकारीको शब्दरचना र बरिस्ठ संगीतकार आनन्द राईको संगीत रहेको गीतमा महाराज थापाको एरेन्ज रहेको छ ।
चर्चित युवा निर्देशक युवराज वाईबाको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा कमल सिंह र स्मृती श्रेष्ठको अभिनय रहेको छ ।
निशल पौडेलको सिनेमाटोग्राफी, विकास दाहालको सम्पादन रहेको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत आइतबार साझ सार्वजनिक गरिएको हो ।

 

तपाईको प्रतिक्रिया