प्रभावित त मानिस कोही न कोहीबाट भएको हुन्छ भनौ । प्रभावित नभई त अघि बढ्न गाह्रो हो कि के हो कुन्नी । फिल्ममा लाग्ने कलाकार पनि यस्तै हुन् । को कोबाट प्रभावित, को कोबाट । नेपाली कलाकार त विदेशी कलाकारबाट नै प्रभावित धेरै छन् भनेर भनौ । कुरा सुन्दा उनीहरुको देखिने यस्तै त हो ।

तर, के हो त खास कुरा अभिनेत्री रीमा विश्वकर्माको । उनी प्रभावित कोबाट होलिन् भनेर भनौ ।

रीमा विश्वकर्मा प्रभावित छिन् केकी अधिकारीबाट । उनले यही जवाफ दिएको पाइयो । कोबाट प्रभावित हुनुहुन्छ भन्दा उनले केकीसँगको फोटो राखेकी छिन् ।

केकी र रीमा काम गर्दैछन् कमेडी च्याम्पियन २ मा । एकमा पनि सँगै । मिल्ने साथी खुबै । रीमा जस्तै केकीबाट तपाई पनि हो त प्रभावित ।

तपाईको प्रतिक्रिया