काठमाण्डौ फाल्गुन १० । शिवपुरी म्युजिक प्रालिले भर्खरै मात्र उद्धब कार्कीको “पापिनी” बोलको गीतलाई सार्बजनिक गरेको छ । उक्त गीतमा आफुले माया गरेको मान्छेले घात गरेको कथा समाबेस गरिएको छ । गीतमा उद्धब कार्की र रोजिना बस्नेतको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय उद्धब कार्कीले भरेका हुन् भने शब्द रमेश बि.जी को रहेको छ ।

निकै मर्मस्पर्सी गीत “पापिनी बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा सारिका के.सी, महेन्द्र गौतम र सुदर्शन खतिवडाको अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन स्मृति तिमल्सिना गुरुआमा ले गरेकी हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका छन् ।

भिडियो ह्हेरना तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया