काठमाडौं । गायिका रचना रिमाल र गायक रमेश श्रेष्ठ (मेलोडी) को स्वरमा तिलकोठी बोलको गीत सर्वानाजिक भएको छ ।

डीपी खनालको शब्द रहेको गीतमा संगीत रमेश श्रेष्ठ (Melody) को नै रहेको छ । गीत विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् भने मिक्सिंग/मास्टरिंग विप्लव अधिकारीले गरेका हुन् । भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया