राजेन्द्र केरुङ
३ बैशाख /काठमाडौ

चर्चित गित आगो पिएर गितको कभर फिमेल भर्सनमा गायिका दिपा सुहाङ को स्वरमा सार्वजनिक भएको छ।

जिवनाथ धमलाको शब्द रहेको उक्त गितमा नारायण रायमाझीको सङ्गीत रहेको छ। प्रशान्त तामाङ को स्वरमा समेत कभर भईसकेको गितको वास्तविक गायक भने लक्ष्मि सृजन बजगाई हुन।

उक्त गितमा मनोज खड्का को सङ्गीत संयोजन,श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको छ।

पाँचथरमा जन्मिएर करिब १ दशकदेखी गित सङ्गितमा सङघर्ष गरिरहेकी दिपाले करिब ३ दर्जन बढि गितहरु गाईसकेकी छिन।
पछिल्लो सृजनाको रुपमा अग्रज प्रसिद्व सङितकार नारायण रायमाझीको सङ्गीत रहेको आगो पिएर बोलको गित गाउन पाउँदा अत्यन्तै उत्साहित रहेको बताईन

नयाँ बर्षको बैशाख १ गते उक्त गितको भिडियो रिमा इन्टरटेन्मेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको हो।

उक्त गितको भिडियो हेर्न तलको लिङ्कमा जानुहोला

तपाईको प्रतिक्रिया