काठमाडौँ – लोकप्रिय रियालिटी सो “कमेडी च्याम्पियनको” नयाँ शृङ्खला नआउने भएको छ l शोका प्रतियोगीलाई कोरोना पोजेटिभ देखिएका कारण यो हप्ता सो प्रसारणमा नआउने भएको हो l

परीक्षण गर्दा श्रेया सुवेदीलाई कोरोना पोजेटिभ देखिएका कारण यो हप्ताको नयाँ शृङ्खला नआउने निर्देशक विशाल भण्डारीले जानकारी गराएका छन् l” सोही शोका निर्माता केकी अधिकारी र रिमा विश्वकर्माको भने परीक्षण गर्दा नेगेटिभ आएको छ l

तपाईको प्रतिक्रिया