काठमाडौँ – हरिशरण सुबेदीले नेपाली बिज्ञापन जगतमा बस्तु उत्पादन सेवा ब्रान्डिङ मिडिया हाउसको बिकास इतिहास संगै आफ्नो मिडिया कर्म प्रती बफादार रहदै झन्डै २ दशक यही क्षेत्रमा कृयाशिल रहदै एडभरर्टाइन्जिङ एभिन्युज देखि मिडिया हब हुँदै एड रिजिल प्रा.लि. र टेलिजेन्ज प्रा.लि. सम्म आइपुग्दा बिज्ञापन बजारको श्रीबृध्दिमा सस्थागत कार्यकुशलता प्रदर्शन गर्दै विभिन्न आरोह अवरोह पार गर्दै जादा २ दशक भन्दा धेरै आफ्नो रगत पसिना बिज्ञापनको बजार अनुसन्धान बिज्ञापन उत्पादन र प्रशारण बाहेक अन्य क्षेत्र नरोजी अगाडि बढ्दै जादा अहिले आएर नेपाल बिज्ञानपन संघले कर्म र योगदानको संमान गर्दै संघको २०७८ बैशाख ३ गते बसेको ४८९ औं बैठकले सर्वसम्मत रूपमा कार्यसमिति सदस्य चयन गरेको छ । बिज्ञापन बजारमा भएको ब्यथितीलाई समाधान गरि सस्थागत सुसासन र बिकासमा राम्रो र मर्यादित ब्यवसायको आफुले योगदान गर्ने सोच रहेको बताए संघको मर्यादा र गरिमालाई उच्च संमान गर्दै आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता सुवेदी दोहोराउनु हुन्छ ।

बस्तु त सेवालाई आफ्नो मुनफासंग मात्रै जोड्न नहुने तर्क सुबेदीको छ उध्योग कलकारखाना सेवामूलक ब्यवसाय मर्यादित बनाउन बिज्ञापन ब्यवसायीको भुमिका सरकारको जस्तै महत्त्वपूर्ण हुने बुझाइ सुबेदीको छ बजारको अब्बल एजेन्सीको रूपमा स्थापित हुन पेशा प्रतिको निष्ठा सबैभन्दा महत्त्वपूर्ण हुने ठ्म्याइ सुबेदीको छ ।

आफुलाइ योगदानको कदर गरि सदस्य मनोनीत गरेकोमा आनका सम्पुर्ण कार्यसमिति पुर्व अध्यक्षहरु अग्रजहरु समकक्षी साथीहरू भाइबहिनीहरु सबैलाई धन्यवाद दिदै आफू निष्ठापुर्वक कार्यसम्पादन गरि आनको छबि अझै उचो बनाउन योगदान दिने प्रतिबद्धता दोहोराउनु भएको छ ।

तपाईको प्रतिक्रिया