बैदेशिक रोजगारको सिलसिलामा स्वदेश छोडेर विदेश पलयान भए पनि गीत संगीतलाई निरन्तरता दिने माया गर्ने गायक सन्तोष फागो को प्रस्तुतिमा पुर्बेली गीत ” ए माच्छी जालैमा ” स्टुडियो भिडिओ रिलिज भएको छ । गीतको शब्द दिपेन्द्र खड्काले लेख्नु भएको हो भने गीतको लय स्वयं दिपेन्द्र खड्का र सन्तोष फागो को रहेको छ । गीत लाई गायक तथा संगीतकार कृष्ण भक्त राई ज्युले संगीत एरेन्ज गर्नु भएको छ। मेल स्वर सन्तोष फागोको रहेको छ भने। फिमेल स्वमा चर्चित गायीका सुनिता थेगिमले दिनु भएको छ । मुस्कान मुकारुङ्गको मिक्सिंग मास्टर रहेको छ । स्टुडियो द्वय किङ्ग स्टुडियो र सेवा रेकर्ड स्टुडियो मा छायांकान र रेकर्डको काम सम्पन्न गरिएको छ । फिमेल स्वरको मिक्सिंग मास्टर मुस्कान मुकारुङ्गले गर्नु भएको हो भने मेल स्वर क्बेज स्टुडियोमा रेकर्डर पाउल चेरिन ले गरेका हुन् भने भिडिओ बिरेन मादेन ले खिचेका हुन् । सिमिक्लुंग दर्पण युट्युब च्यानल बाट गीत प्रसारण गरिएको छ। गीतको सम्पादन मनोज राईले गरेका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वि.सं. २०८१ वैशाख ०८ गते शनिबारको राशिफल : श्री पाथिभरा माताको कृपाले चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा ...
फिल्म ‘पूर्ण बहादुरको: सारङ्गी’को निर्माणको घोषणा
काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको: सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा...
गायक चित्र बहादुर तामाङ नयाँ तामाङ सेलो गीत सार्वजनिक
काठमाण्डौं गायक चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङ को नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुहारी ...
संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्व...
लागूऔषध नियन्त्रण र रोकथाममा महानगर गम्भीर छ ः उपमेयर कार्की
विराटनगर ÷ विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले लागूऔषध नियन्त्रणका लागि महानगरले विभिन्न कार्यक्रम सञ्...
इजाजतपत्र प्राप्त गरेपछि मात्रै सेवा सञ्चालन गर्न निर्देशन
विराटनगर ÷ विराटनगर–३ दूधफारम पूर्व विराट निदान अस्पताल एण्ड ट्रमा सेन्टरले अनुमति नलिई स्वास्थ्य सेवा प्रवाह गरिरहेको ग...