काठमाण्डौं ।
कोरोना कहरबाट सिर्जना भएको विभिन्न अवरोधलाई समेटेर गीतकार सुवास जमर कट्टेलको शब्द तथा विकाश चौधरीको संगीतमा तयार पारिएको ‘विश्व सारा ‘को भिडियो MP 2 N Creation मार्फत सार्वजनिक भएको छ ।

गीतमा गायक विकाश लिम्बुको स्वर रहेको छ । गीतमा कोरोना कहरबाट विश्वमा पुयाएको क्षतिलाई देखाइएको छ । गीतले सकारात्मक उर्जा प्रद्धान गर्नेमा आफु निकै आशावादी रहेको संगीतकार विकाश चौधरीले बताए । गीतको भिडियोलाई दयाराम घिमिरेले गरेका छन

‘विश्व सारा ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया