अभिनेता राजेश हमालको नाममा फिल्म बन्ने भएको छ।

फिल्म निर्माता केदार भुषालले अभिनेताको नाममा ‘राजेश हमाल’ फिल्म बनाउन लागेका हुन्।

फिल्ममा राजेशको भुमिका रहेता पनि उनको जीवनीमा आधारित नहुने बताइएको छ।

विक्रम लामाले निर्देशन गर्ने सो फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवनराज उप्रेतीलगायतको अभिनय रहनेछ।

तपाईको प्रतिक्रिया