शंकर अधिकारी घायलको लेखन/ निर्देशन अनि प्रस्तुती रहेको नेपाली कथानक चलचित्र यो मेरो दिलको Dobing स्वराकन सुरु गरिएकोछ।राहुल जेट्ली, प्रीतिका शर्मा, प्रवेश लिम्बू ,रेनु थापा ,रोशिल रोशिल,प्रतिभा राई, बिबन तामङ, राजन महर्जन ,मदन न्यौपाने ,सन्तोस पराजुली को अभिनय मा दस बहादुर तामाङ को कथा, दिवस गुरुङ को छायांकन ,राजु किरातको द्वन्द ,राजन महर्जन को नृत्य बिश्वास भण्डारी र अन्जली थापाको सम्पादन रहेको यो मेरो दिल मा मिलन तिमिल्सिना , प्रबिन साम्पाङ राई र घायल को संगीत रहेको छ नित्याशिवा, किरण भुजेल, प्रबिन राई ,अरुण कार्की ,प्रह्लाद तिमिल्सिना को स्वर रहेको छ यो मेरो दिल मुवि लाई तिहारको छेको पारेर रिलिज गर्ने लक्ष्य राखिएको छ।

तपाईको प्रतिक्रिया