काठमाण्डौं।
पुर्वेली लोक गायक दशरथ राई र गायिका सविता राईको स्वरमा रहेको‘ तिन ढिके फुली’गीतको भिडियो सार्वजनिक भएको छ । अञ्जान बाङछा किराँतीको शब्द तथा अनिल कोयु राईको लय सिर्जनामा रहेको गीतमा मौलिक पनमा मायालु जोडि विचको प्रेमको भावनालाई समेटिएको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा अनिल कोयु राईको निर्देशन भिडियोमा रहेको छ ।‘ तिन ढिके फुली’गीतको भिडियोमा उमेश राई , अनुषा साङपाङ राईको नृत्य देख्न सकिन्छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया