मोहन बिरही सिपाली
==================

पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा बाग्लुङ कि लोकगायिक निरा छन्त्यालको मृत्यु भएको छ। उनी माघी मनाउन सो विमानबाट पोखरा जाँदै थिइन्। तर,पोखरा नपुग्दै उनी चढेको विमान दुर्घटनामा पर्‍यो।
पोखरामा पाइला टेक्न नपाउँदै उनी संसारबाट विदा भइन्। उनीसहित ६८ यात्रु सवार रहेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भयो। पुरानो एयरपोर्टको आकाश पुग्न १ मिनेट पनि नपुग्दै जहाज आकाशमै कोल्टियो र सेतीनदीको खोँचमा खसेको थियो।
यती एयरलाइन्सको विमानमा सवारमध्ये ६८ जनाको शव भेटिएका छन्। ४ जनाको अवस्था अज्ञात छ। दुर्घटनामा २५ महिला,३७ पुरुष,३ बालक र ३ शिशु परेका छन्। विमानमा १५ जना विदेशी नागरि थिए।
लोकगायिक निरा छन्त्यालको मृत्यु खबर ले यति बेला देश तथा बिदेश लोक दोहोरि क्षेत्र का कलाकार दर्शन स्रोता शुभ चिन्तक गायिका निरा गुमाएको सोग मा परेका छन् गायिका निरा को सम्झना मा लोक तथा दोहोरे गायक तथा सगितकार अमित बाबुरोकाय ले दुनिया रुवाउने गीत,गएका छन् गायक रोकाय ले निरा को सम्झना यो गित ले यति बेला सामाजिक संजाल कलाकार शुभ चिन्तक लाई निकै रुवाएको छ यति बेला निरा को सम्झना को गित एल्बम साजिक संजाल मा धेरै चर्चा परिचर्चा रहेको छ यस गित मा सब्द सगीत स्वर गायक अमित बाबु रोकाय कै रशेको छ मालिका स्टुडियोमा रेकर्डिङ भयर हिमसम्झौता डिजिटल च्यानलमा हेर्न सुन्न सकिन्छ

तपाईको प्रतिक्रिया