काठमाण्डौं ।

मोनु शाह,टिना थापा र विशेषता रण्जितको अभिनयमा रहेको ‘तिम्रो याद भुलाउन,नशा पिउन थालेछु’ गीतको भिडियो शाह स्टुडियो एन्ड कम्पनीको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

लोकप्रिय गायक प्रमोद खरेलको आवाज, रमेश देवकोटाको शब्द, नविन कार्कीको सङ्गीत, एकान्त मगरको कथा निर्देशनमा”तिम्रो याद भुलाउन” तयार गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं। माया,भाव र परिवारिक सन्दर्भ कथामा निर्धारित गरेर तयार पारिएको यश भिडियोमा रेशम दर्लामीको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन साथै यमुना पाण्डेको शृङ्गार रहिएको छ ।

‘तिम्रो याद भुलाउन’ गीतको भिडियो हेर्न तल दिएको लिन्क क्लिक गरि हेर्नुहोला ।

तपाईको प्रतिक्रिया