काठमाण्डौं ।
गीतकार सरला श्रेष्ठद्धारा रचित तथा मिलन नेवारद्धारा स्वरबद्ध गीत ‘तिमीलाई‘ भखरै सार्वजनिक भएको छ । गीतकार श्रेष्ठको आफनै युटुव च्यानल एस एस क्रियसन मार्फत सार्वजनिक उक्त गीतमा राजेश थापाको संगीत रहेको छ । विनोद बलमे सम्पादन गरेको भिडियोमा गीतकार सरला श्रेष्ठको आफनै अभिनय देख्न सकिन्छ । चाँद सिंहले एरेन्ज गरेको गीतलाई म्युजिक एण्ड भ्वाईस स्टुडियोमा एस . वी मुस्कानले रेकडिङ तथा मिक्सिङ गरेका हुन ।

गीतको भिडियो लिंक ।

तपाईको प्रतिक्रिया