आर पोखरेल, काठमाण्डौं ।
गायक बावुराम भुषाल को स्वरमा रहेको “मैले छोड्दा कुश्मा बजार” गीतको भिडियो सार्वजनिक भएको छ । बावु राम भुषालको शब्द तथा संगीत र देवेन्द्र नेवाको एरेन्जमा गीत निमार्ण गरिएको छ । प्राकृतिक सैन्दयताको खानी पर्वतको वरपरको दृष्यलाई गीतमा समेटिएको छ । प्रदेशमा रहेको वेला आफुले जन्मभुमी र प्रेमका प्र्रसंगलाई गीत मार्फत समेटेको गायक बावुराम भुषालले बताए । सुरज खनालको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ । गीतमा दिपेश र पुजाको अभिनय गीतमा देख्न सकिन्छ ।


“मैले छोड्दा कुश्मा बजार”
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया