रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ १८
सुगम संगीतको क्षेत्रमा आफनो छुटटै पहिचान बनाइसकेका गायक उत्तम विक्रम विष्टको आवाजमा परदेशी युवा युवतिको कारुणिक भाव बोकेको गीत “ भोला बोकी” को लिरिकल भिडियो बजारमा आएको छ ।
। उवि उविको शब्द तथा उत्तम विक्रम विष्टको संगीतमा गीतमा रहेको गीतलाई विन्ध्वासिनी म्युजिक ले बजारमा ल्याएको विन्ध्वासिनी म्युजिक ले बजारमा ल्याएको छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया