नेपाली गीत सङ्गितमा नयाँ गीत “चुम्मा देउ’ ल्याउदै गायक झलक बिबस

नेपाली गीत सङ्गितमा नयाँ गीत “चुम्मा देउ’ ल्याउदै गायक झलक बिबस
नेपाली पप गितको क्षेत्रमा सुपरिचित गायक,निर्देशक एबम सङ्गितकार झलक बिबशको "चुम्मा देउ"बोलको गीत आउने भएको छ् । झलकले आफ्नो “जुन तारा ” एल्बमको अपार सफलतापछि ”सान्नानि “लाइ बजारमा ल्याइसकेका छन भने नेपाली लोक पप क्षेत्रमा उनका गितहरुको दर्शक तथा श्रोताले अधिक मात्रामा रोजाइ गर्ने गरेका छन । झलक बिबसले “तिम्रो सम्झनाम” झकास ,जुन तारा र सान्नानी पर्खन गरि चार एल्बम पनि बजारमा ल्याइसक्नुभएको छ । ...

युवा पुस्ताका चर्चित सङ्गितकार आर. बि लामाको शब्दसङ्गितमा ‘ल्हासाको सुन”भाईरल बन्दै

युवा पुस्ताका चर्चित सङ्गितकार आर. बि लामाको शब्दसङ्गितमा ‘ल्हासाको सुन”भाईरल बन्दै
यतिबेला प्रतिभाशाली गायिका टिका गुरुङ्को स्वरमा ल्हासाको सुन निकै हिट बनिरहेको छ् । म्हेन्दोमाया, आधुनिक्, सेलो गरी दर्जनौ गीतमा स्वर दिइसक्नु भएकी गायिका टिका गुरुङ यो म्युजिक भिडियोबाट पाएको प्रतिकृयाले आफु निकै उत्सहित रहेको बताउछिन । उनिद्वारा स्वरबद्ध अर्को आधुनिक गीत चोट लाग्यो जिन्दगीमा को पनि भिडियो चाडै आउने क्रममा रहेको बताइन । गीतमा शब्द/सङ्गित युवा पुस्ताका चर्चित सङ्गितकार आर. ब...

सिन्धुपाल्चोकका गायक सुरेन छिमी तामाङको ”हे साइली”मलेसियामा छायांकन

सिन्धुपाल्चोकका गायक सुरेन छिमी तामाङको ”हे साइली”मलेसियामा छायांकन
”हे साइली”बोलको गीतको म्युजिक भिडियो बुढा सुब्बा डिजिटल प्रा.लीको अफिसियल यूट्यूब च्यानल मार्फत सार्बजनिक भएको छ। सिन्धुपाल्चोक बाह्राबिसे नगरपालिका ८ मनेस्वराका सुरेन छिमी तामाङको स्वर शब्द संगीतमा रहेको ”हे साइली”बोलको गीतको म्युजिक भिडियो ।बुढा सुब्बा डिजिटल प्रा.लीको अफिसियल यूट्यूब च्यानल मार्फत सार्बजनिक भएको छ। गीतमा घर छोडेर पर्देश तिर आफ्नो परिवारको भबिस्य खोजिरहेका तमाम नेपाली लाई ...

‘जिङ्गा लाला रे’ को खास अर्थ यो रहेछ गायक सन्तोषले नेपाली सङ्गितमा नयाँ थप्दै

‘जिङ्गा लाला रे’ को खास अर्थ यो रहेछ  गायक सन्तोषले नेपाली  सङ्गितमा नयाँ थप्दै
काठमाडौं चैत्र ५  -अहिलेका ब्यस्त गायक एंव चर्चित सङ्गितकार सन्तोष प्रगाढ्ले जिङ्गालाला रे बजारमा ल्याउदै हुनुहुन्छ । नेपाली गीतसंगितामा नयाँ आयम थपेको उहाले बताउनुभयो । नेपाली साङ्गितिक क्षेत्रमा अहिले करीब ५०० भन्दा बढी गीतको सङ्गित संयोजन र सङ्गित गरिसक्नुभएका प्रगाढ आफ्नो स्थान बनाउन सफल हुनु भएको छ् । बिशेष गरी नेपाली भाषाका गीतहरु,तामाङ सेलो,नेपाली चलचित्रका गीतहरु एरेन्ज गरिसक्नुभएका छन ...