वेडिङ फोटोग्राफी कसरी गराउने, कति लाग्छ खर्च ?

वेडिङ फोटोग्राफी कसरी गराउने, कति लाग्छ खर्च ?
काठमाडौं । विवाह जीवनको सबैभन्दा सुन्दर क्षण हो । हरेक बेहुला, बेहुली र उनीहरूको परिवारको लागि विवाह महत्त्वपूर्ण हुन्छ । विवाहको हरेक कुराको महत्त्व हुन्छ । वैवाहिक समारोहका हरेक क्षणलाई जीवनभरका लागि सँगालेर राख्नका लागि फोटो र भिडियोग्राफीको चलन छ । विगतमा पनि विवाहको भिडियो बनाउने, फोटो खिच्ने प्रचलन नभएको होइन । तर अहिले यसको प्रयोग अरू व्यापक र रचनात्मक हुन थालेको छ । नेपालमा अहि...

वि स २०७९ साल मंसिर १५ गते विहिबारको राशिफल

वि स २०७९ साल मंसिर १५ गते विहिबारको राशिफल
मेष–व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ। वृष–विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझा...

अनु चौधरीको स्वरमा ’बाधन मायाले’ सार्वजनिक

अनु चौधरीको स्वरमा ’बाधन मायाले’ सार्वजनिक
काठमाण्र्डौ । गायक किरण भुजेल र अनु चौधरीको स्वरमा रहेको ’बाधन मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई एकताबद्ध गरेर गीत तयार गरिएको छ । माक्तेल कालुको शब्द तथा माक्तेल कालु र किरण मिचेलको संगीत गीतमा रहेको छ । लक्ष्मण घिमिरेको छायाँकन , पदम सुवेदीको सम्पादन तथा शिव विक को निर्देशनमा भिडियो निमार्ण गरिएको छ । ’बाधन मायाले’ गीतको भिडियोमा करिष्मा ढकाल र रमेश सेन्चुरीको फिचरिङ र...

निखिलको सम्झना : सुटिङमै सबैले हिरो भनेर मख्ख पारिदिन्थे

निखिलको सम्झना : सुटिङमै सबैले हिरो भनेर मख्ख पारिदिन्थे
काठमाडौँ — अभिनेता निखिल उप्रेती एक समयका व्यस्त कलाकार हुन् । डेब्यू फिल्म 'पिँजडा'मा सात तलाबाट हाम फालेर 'एक्सन' गरेकै कारण एकाएक उनी चर्चामा आएका थिए । बलिउडमा लामो समय कामको अनुभव बटुलेर नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका निखिका ३५ वटा फिल्म लगातार बक्स अफिसमा हिट सावित भए । अहिले निखिलले फिल्मको सुटिङ नगरेको तीन वर्ष भइसक्यो । फिल्म क्षेत्रबाट टाढा रहे पनि निखिलको स्मृतिमा त्योबेला...

सुशान्तको फोटो सार्वजनिक गरेको भन्दै फोटोग्राफरसँग आक्रोशित दीपिका

सुशान्तको फोटो सार्वजनिक गरेको भन्दै फोटोग्राफरसँग आक्रोशित दीपिका
बलिउड नायिका दीपिका पादुकोणले नायक सुशान्त सिंह राजपुतको निधनपछि डिप्रेशनको बारेमा आफ्नो अनुभव शेयर गरिन् । उनै, दीपिका फेरि एक पटक फोटोग्राफरसँग आक्रोशित भएकी छिन् । सुशान्तको निधनपछि सामाजिक संजालमा उनको तस्वीर भाइरल भएको थियो । एक जना फोटोग्राफरले सुशान्तको पार्थिव शरीर रमशान घाटमा लैजादै गरेको भिडियो शेयर गर्दै लेखेका थिए–‘कृपया ध्यान दिनुहोस् । मेरो फोटो र भिडियो मेरो लिखित मञ्जुर...

परिवारवाद सबैतिर छः प्रियंका

परिवारवाद सबैतिर छः प्रियंका
नेपाली चलचित्र क्षेत्रमा कुन वाद हाबी छ ? यो बिषयमा सबैको तर्क फरक फरक हुनसक्छ । कतिपयले चलचित्र क्षेत्रमा परिवारवाद नरहेको बताइरहेका छन् भने कतिपयले यो क्षेत्रमा समुहवाद हाबी रहेको उल्लेख गरेका छन् । चलचित्र क्षेत्रमा परिवारवाद हाबी भएको र यसले प्रतिभावान कलाकारलाई महत्व नदिएको भन्दै केही कलाकारले आक्रोश पनि व्यक्त गरेका छन् । यो बिषयमा नायिका प्रियंका कार्कीले पनि आफ्नो भनाई सार्वजनिक गरेकी छ...

बडी फुर्सत से

बडी  फुर्सत से
बहुचर्चित कलाकारहरुको अभिनय रहेको अंगिका गीत '' बडी फुर्सत से '' प्रदर्शन हुने भएको छ । सरोज यादव र समिता गिरि लाई देख्न सकिने यो गीत को सुटिंग सप्तरी को फत्तेपुर र बिराटनगर को गोपाल फन पार्क मा भएको हो । सन्तोष सरकार को निर्देशन ,मैथली जगत को चर्चित कोरियोग्राफर संजय साह र कोशी भिजन प्रा .लि .इटहरी को टीम तथा क्यामेरा म्यान सुमन तामांग एडिटर हेमन्त तामाङ्ग को यस गीतको निर्माण मा मुख्य भूमिका र...

शैली थिएटरमा नाटक ‘विवाहको प्रस्ताव’ मञ्चन

शैली थिएटरमा नाटक ‘विवाहको प्रस्ताव’ मञ्चन
गत शुक्रबारबाट शैली थिएटरमा नयाँ नाटक ‘विवाहको प्रस्ताव’को मञ्चन सुरु भएको छ । यो नाटकलाई नवराज बुढाथोकीले निर्देशन गरेका छन् । शैली थिएटर र रुसी सांकृतिक केन्द्रको प्रस्तुतीमा तयार भएको यो नाटक माघ १० गतेसम्म मञ्चन हुनेछ । यो नाटकले विवाहको लागि झुटो बोल्ने प्रचलनमाथि व्यङ्गय गरेको छ । रुसी साहित्यकार एन्टोन चेखबले लेखेको ‘दि म्यारिज पर्पोजल’लाई नेपालीकरण गरेर नाटकलाई तयार गरिएको छ । विवाह र व...

पानीमा भिज्दै सुटिङ गरियो

पानीमा भिज्दै सुटिङ गरियो
पण्डित बाजेको लौरी’ फिल्मकी अभिनेत्री सन्ध्या केसीसँग जाडो मौसमबारे गरिएको कुराकानीः कत्तिको जाडो लागेको छ ? जाडो त बिस्तारै बढिरहेको छ ! पुस आधाउधि हुँदैछ। जाडो कम हुने त कुरै भएन नि ! बिहान कति बजे उड्नुहुन्छ ? सात बजे नै हो। मेरो त सधैँ एकनास हुन्छ। जाडो मौसम कस्तो लाग्छ ? मलाई जाडो होस् या गर्मी दुवै मौमस उत्तिकै मन पर्छ। जाडो मौसमको के कुरा मन पर्छ ? जाडो मौसममा सफा मौसम हुँद...

गायक तथा संगीतका पुस्कर सुनुवारको नयाँ गीत” मन जलेर सल्किदै “सार्वजनिक

गायक तथा संगीतका पुस्कर सुनुवारको नयाँ गीत” मन जलेर सल्किदै “सार्वजनिक
काठमाडौँ | गायक, संगीतका,र संगीत संयोजक, पुस्कर सुनुवारको आवाज’मा अर्को मर्मश्पर्शी गीतको भिडियो बाजारमा आएको छ । गायक पुस्कर सुनुवारले नेपाली गीत संगीत प्रेमिहरुमाझ मन जलेर सल्कींदै बोलको गीतको भिडियो नेपाली गीत संगीत प्रेमिहरुमाझ ल्याएका छन् । उक्त गीतमा गीतकार होम किरांत’को शब्द, संगीतकार डीबी लामाको संगीत र गायक स्वयम् पुस्कर सुनुवारको संगीत संयोजन र आवाज रहेको छ। गीतको भिडियोलाई केशव बिस...