कोशी प्रदेशस्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

कोशी प्रदेशस्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता आज मोरङ्ग उद्योग व्यापार संघको हलमा सम्पन्न भएको छ ।नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा प्रश्नोत्तर सत्रको सहजीकरण क्विज मास्टर मनोज तिवारीले गर्नुभएको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले ...

‘फूल फुल्यो केशरी’ लिएर आए प्रताप र जेनिशा,

‘फूल फुल्यो केशरी’ लिएर आए प्रताप र जेनिशा,
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ स्वाद थप्दै गायिका तथा सर्जक जेनिशा गौतम र गायक प्रताप दासको स्वरमा सजिएको नयाँ गीत **‘फूल फुल्यो केशरी’** सार्वजनिक भएको छ। प्रेम, भावना र नेपाली सांस्कृतिक सौन्दर्यलाई समेटेर तयार पारिएको गीतले श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। गीतमा जेनिशा गौतमकै शब्द तथा संगीत रहेको छ। संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् भने किशोर थापाले मिक्सिङ तथ...

प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न

प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
बाल्टिमोर (अमेरिका) । अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा International Nepali Artists Society (INAS) Maryland द्वारा आयोजित “दोस्रो किड्स ट्यालेन्ट शो २०२६” भव्य रूपमा सम्पन्न भएको छ। नेपाली भाषा, कला, संस्कृति तथा पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा प्रवासमा हुर्किएका नेपाली बालबालिकाहरूले गायन, नृत्य र नेपाली भाषा वक्तृत्वकलामा उत्कृष्ट प्रतिभा प्रस्तुत ...

सरोज प्याकुरेलको संगीतमा ‘चौतारिको डिलैमा’ भिडियो सार्वजनिक

सरोज प्याकुरेलको संगीतमा ‘चौतारिको डिलैमा’ भिडियो सार्वजनिक
काठमाण्डौं । राष्ट्र प्रेमी गीतकार विदुर खड्काको लेखन रहेको ‘चौतारिको डिलैमा ’ मा बोलको गीत सार्वजनिक भएको छ । उनको लेखन रहेको गीतमा सरोज प्याकुरेलको संगीत र कृष्ण काफ्लेको स्वर रहेको छ ।गीतमा मनोहर सुनामको संगीत संयोजन र भोला पौडेलको मिक्सीङ तथा मास्टरिङ रहेको छ । भिडियोमा सन्दिप वावु लोहनी, रचना सिवाकोटी र मोती सुवेदिको अभिनय रहेको छ ।त्यस्तै यसमा छायांकन प्रकास खड्का, सृङ्गार संगीता चन्द ढ...

चन्द्र जयपाल राईको शब्दमा ‘बाबियो डोरी’ सार्वजनिक

चन्द्र जयपाल राईको शब्दमा ‘बाबियो डोरी’ सार्वजनिक
विराटनगर/ नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोकगीत ‘बाबियो डोरी’ सार्वजनिक भएको छ । गीतमा शब्द चन्द्र जयपाल राईको रहेको छ भने स्वरमा परेश राई र मेनुका राईले आवाज दिएका छन् । गीतलाई शशि गुरुङले कम्पोज तथा निर्देशन गरेका हुन् । गीतको संगीत संयोजन देवेश राईले गरेका छन् भने रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् । मिक्सिङ तथा मास्टरिङको काम किशोर थापाले गरेका छन् । गीत ‘एक संगीतकार’ स्टुडियोमा रेकर्ड गरि...

चर्चित बाल कलाकार समाइरा थापा ‘गाउँले मायाको’ सार्वजनिक

चर्चित बाल कलाकार समाइरा थापा ‘गाउँले मायाको’ सार्वजनिक
चर्चित बाल कलाकार समाइरा थापा अभिनीत नयाँ भिडियो ‘गाउँले मायाको’ सार्वजनिक भएको छ । गायक सन्तोष लिम्बु र चर्चित गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत ‘गाउँले मायाको’ सार्वजनिक गरिएको छ । गीतमा ओम तिलक ओलीको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ राजु सुनामले गरेका हुन् भने मिक्स मास्टरिङमा बिनोद परियारको सहकार्य रहेको छ । गीत ओजोन स्टुडियोमा रेकर्ड गरि...

गायक सिताराम पोखरेलको स्वरमा ‘मुद्दा हालेर’ सार्वजनिक

गायक सिताराम पोखरेलको स्वरमा ‘मुद्दा हालेर’ सार्वजनिक
विराटनगर —गायक सिताराम पोखरेल र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ नेपाली गीत ‘मुद्दा हालेर’सार्वजनिक भएको छ। मुनाल शिशिर कोइरालाको शब्द तथा संगीत रहेको छ । बिकल्प क्रिएशनमार्फत सार्वजनिक गरिएको गीतले समसामयिक कथावस्तु र प्रस्तुतीकरणका कारण दर्शकबीच राम्रो प्रतिक्रिया पाइरहेको निर्माण टिमले अपेक्षा निमार्ण टिमको रहेको छ । प्रेममा आइपर्ने विभिन्न कठिन अवस्थालाई र मायाका मतभेदलाई गीतमा आकर...

विनय विष्णु के.सीको शब्दमा“यो शहर र तिमी” सार्वजनिक

विनय विष्णु के.सीको शब्दमा“यो शहर र तिमी” सार्वजनिक
काठमाडौं — नयाँ गीत “यो शहर र तिमी” सार्वजनिक गरिएको छ। आधुनिक भाव र शहरको जीवनशैलीलाई समेटिएको उक्त गीतमा शब्द विनय विष्णु के.सी को रहेको छ भने संगीत निराजन वस्ती ले तयार पारेका छन्। प्रेम, एक्लोपन र शहरको भीडभाडबीचको भावनात्मक सम्बन्धलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ। संगीत संयोजनमा आधुनिक शैली प्रयोग गरिएकोले युवापुस्तामाझ गीत लोकप्रिय हुने अपेक्षा गरिएको छ। गीतको भिडियोसमेत सार्व...

मानसिक स्वास्थ्य समस्या समाधानमा विराटनगर महानगरको सक्रियता

मानसिक स्वास्थ्य समस्या समाधानमा विराटनगर महानगरको सक्रियता
विराटनगर ÷ बढ्दो मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न स्थानीय तहले सक्रियता बढाउन थालेका छन्। यही सन्दर्भमा विराटनगर महानगरपालिकाले ‘कोशिस नेपाल’सँगको सहकार्यमा मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै समस्या समाधानका बहुआयामिक उपायहरूमा जोड दिएको छ। कार्यक्रममा वक्ताहरूले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको आधार मान्दै मानसिक अवस्था सुदृढ भएमा शारीरि...

विजय पुन र सञ्चिता बोलाखेको अभिनयमा ‘बस्ने भो पिरती दोहोरै’

विजय पुन र सञ्चिता बोलाखेको अभिनयमा ‘बस्ने भो पिरती दोहोरै’
काठमाडौँ — लोकप्रिय गायक रामजी खाँड र गायिका बिन्दु परियारको स्वरमा रहेको ‘बस्ने भो पिरती दोहोरै’ गीतको अफिसियल भिडियो भरत डीसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । भरत डीसीको शब्द तथा खेमराज गौत्तमको लय सिर्जनमा रहेको गीतमा प्रेमील जोडिको प्रेमका रंगहरुलाई आकर्षक रुपमा परम्परागत दोहोरी शैलीलाई आधुनिक प्रस्तुतीसँग जोड्दै तयार गरिएका छ । आफनी मायालुले दाङ्ग घोराहिमा बोलाएको र ...