गीतकार यसोदा थापाको लिरिकल भिडियो “पिउदिन सराब” सार्बजनिक

गीतकार यसोदा थापाको लिरिकल भिडियो  “पिउदिन सराब” सार्बजनिक
काठमाडौँ : गीतकार यसोदा थापा "यसु" को लिरिकल भिडियो "पिउदिन सराब" सार्बजनिक भएको छ । राज सागरको संगीत रहेको सार्बजनिक लिरिकल गीतलाई साहस शाक्यले एरेन्ज गरेका छन । विदेशमा बसेर नेपाली गित संगीतको उत्थानमा समर्पित गीतकार यसोदा थापा "यसु" बरिष्ट समाजसेवीको रुपमा समेत परिचित छिन ।हरेक नेपालीको दुख पिडामा साथ् दिदै आएकी उनले दर्जनौ सुमधुर गीतहरुमा उत्कृष्ट शब्दहरु भरिसकेकी छिन । लिरिकल भिडियोको अफिस...

भ्यालेन्टाइनडेमा देब राना सहित क्रस रोड्स ब्याण्ड र पप लेजेण्डहरुको लाइभ कन्सर्ट हुदैं

भ्यालेन्टाइनडेमा देब राना सहित क्रस रोड्स ब्याण्ड र पप लेजेण्डहरुको लाइभ कन्सर्ट हुदैं
काठमाडौँ : राज सिने आर्ट्सको प्रस्तुतिमा १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइनडे शुक्रबारको दिन लाजिम्पाटमा रहेको नेपाली चुलोमा भ्यालेन्टाइन भाइब विथ क्रस-रोड्स एण्ड मेनी मोर पप लेजेण्ड्स विथ रनवे-२०२० लाइभ कन्सर्ट हुने भएको छ । प्रिज्मा ब्याण्ड विथ देब रानाको समेत बिसेष प्रस्तुति रहने कन्सर्टमा नेपाली पप संगीतको लोकप्रिय ब्याण्ड संजय श्रेष्ठ विथ क्रस रोड्स व्याण्ड, लोकप्रिय पप गायक हरिश माथेमा, भिम तु...

रवीन कन्दङ्वाको ‘सपनाको भारी’ सार्वजनिक(भिडियो सहित)

रवीन कन्दङ्वाको ‘सपनाको भारी’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं, माघ २४ । रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘सपनाको भारी...’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत/एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीन लाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ ।गीत जति राम्रो छ ...

बर्दिबास महोत्सबमा आज माघ २४ गते प्रमोद खरेल, चिरन्जिबी भण्डारी र जेरी लगायतले प्रस्तुति दिदै

बर्दिबास महोत्सबमा आज माघ २४ गते प्रमोद खरेल, चिरन्जिबी भण्डारी र जेरी लगायतले प्रस्तुति दिदै
महोत्तरी : बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा ब्यापार महोत्सब-२०२०मा आज माघ २४ गते शुक्रबार लोकप्रिय गायक प्रमोद खरेल, गायिका बबिता बानिया जेरी, गायक चिरन्जिबी भण्डारी, प्रभात लामा, बिनोद ढकाल, गायिका एन्जिला क्षेत्रि र गायक रमेश श्रेष्ठ मेलोडी लगायतको प्रस्तुति रहने भएको छ । महोत्सब ” माघ २५ गते सम्म हुँदैछ । बर्दिबास नगरपालिका वडा न. १४ गौतम होटल नजिकमा हुदै गरेको महोत्सब बर्दिबासको आर्थ...

सौन्दर्यका बाह्र अचुक शुत्रहरु- सौन्दर्यबिद तारा केसी कार्की

सौन्दर्यका बाह्र अचुक शुत्रहरु- सौन्दर्यबिद तारा केसी कार्की
ब्युटीटिप्स जेसिका मेकअप स्टुडियो एण्ड ब्युटी सलुन- तारा केसी कार्की काठमाडौँ :  सुन्दरता आफूभित्रै हुन्छ । तर, यसमा निखार ल्याउनका लागि र यथास्थितिमा राख्नका लागि बाह्य तत्वको पनि समायनुकूल प्रयोग गनुपर्छ । यसका लागि आधुनिक सौन्दर्यकलामा प्रचलित निम्न उपाय र तत्व प्रयोग गर्न सकिन्छः १ . कुनै पनि चिज प्रयोगमा ल्याउनु छ भने अनुहारमा सुहाउने (सुट गर्ने) मात्र चिज लगाउनुपर्छ । दैनिक हेरचाहले पनि छ...

सांस्कृतिक संस्थानको साख जोगाउन नयाँ कार्ययोजना ल्याउछौं -महाप्रबन्धक अशोकप्यासी राई

सांस्कृतिक संस्थानको साख जोगाउन नयाँ कार्ययोजना ल्याउछौं -महाप्रबन्धक अशोकप्यासी राई
काठमाडौं । सांस्कृतिक संस्थानका नवनियुक्त महाप्रबन्धक अशोकप्यासी राईले पदभार ग्रहण गरेको एक महिना पुगेको अवसरमा बुधबार संस्थान सुधारका नयाँयोजना सार्वजनिक गरेका छन् । जमलस्थित संस्थानमा पत्रकार सम्मेलन आयोजना गर्दै अबको दिनभित्र संस्थानमा प्रवेश गर्नासाथ गौरव अनुभूति हुने गरी परिवर्तनको आभास दिने प्रतिवद्धता जनाए । सेवाप्रवाह, कार्यशैली, सजावट, सहजता, व्यवहार सबैमा यी कुरा झल्कने उनको भनाइ थियो । ...