मिना तामाङको ‘उपहार तिमिलाई’ सार्वजनिक (भिडियोसहित)

मिना तामाङको ‘उपहार तिमिलाई’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : निर्देशक/मोडल मिना तामाङको शब्द/सङ्गीत रहेको गीत ‘उपहार तिमिलाई…’ सार्वजनिक भएको छ । गायक/सङ्गीतकार मित्र के.सी. र सुष्मिता राईको स्वर रहेको गीतकोे भिडियो सार्वजनिक भएको हो । यलेन मगरले खिचेको भिडियोमा एकान्त मगरको निर्देशन रहेको छ । गीत जति राम्रो छ गीतको भिडियोमा त्यतिकै राम्रो बनेको छ । भिडियोमा मिना थापा र अर्जुन दियालीलाई देख्न सकिन्छ । https://www.youtube.com/watch?v=GjJ5XD6...

चलचित्र पत्रकार सङ्घ मकवानपुरको अध्यक्षमा पुनः मणिराज गौतम

चलचित्र पत्रकार सङ्घ मकवानपुरको अध्यक्षमा पुनः मणिराज गौतम
काठमाडौँ : चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको चौथो अधिबेशन आईतबार सम्पन्न भएको छ । बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा मन्त्रि जमकट्टेलले मकवानपुरलाई चलचित्र छायाँकन नगरी बनाउन उपयुक्त ठाँउहरु रहेको बताउनु भयो । उहाँले मकवानपुर प्राकृतीक सुनदर रहेको भन्दै बागमती प्रदेशको राजधानी भईसकेकाले यहाँका सुन्दर ठाँउहरुलाई चलचित्रमा ...

लायन्स क्लव काठमाडौं गोंगबु द्वारा बिपन्न बिद्यार्थीहरु लाई न्यानो कपडा वितरण

लायन्स क्लव काठमाडौं गोंगबु द्वारा बिपन्न बिद्यार्थीहरु लाई न्यानो कपडा वितरण
काठमाडौँ : लायन्स क्लव गोंगबु काठमाडौं द्वारा गोरखा जिल्लाको बिकट ठाँउमा अवस्थित बाल ज्योति आधारभुत बिध्यालय झोलुङ्गे गोरखाका ६०बिपन्न बिद्यार्थीलाइ न्यानो कपडा वितरण गरिएको छ ।प्रमुख अतिथि नेकपा गोरखा जिल्ला सचिब प्रेम बहादुर गुरूङ्गको उपस्थितिमा अतिथिहरु लायन्स क्लव काठमाडौं गोंगबुका अध्यक्ष लक्ष्मण ढुँगाना लगायत लायन्स डिष्ट्रिक्ट ३२५बि१ का बरिष्ट सल्लाहकार प्रकाश कुमार श्रेष्ठ, क्षेत्रिय अध्यक...

“राष्ट्रिय नागरिक सम्मान” मार्फत चलचित्र निर्देशक राजु गिरी सम्मानित

“राष्ट्रिय नागरिक सम्मान” मार्फत चलचित्र निर्देशक राजु गिरी सम्मानित
काठमाडौँ । चलचित्र निर्देशक राजु गिरी राष्ट्रिय नागरिक सम्मानबाट सम्मानित भएका छन्। नागरिक समाजले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा निर्देशक गिरीलाई सम्मानित गरेको हो। कार्यक्रमका प्रमूख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले निर्देशक गिरीलाई खादा र प्रमाणपत्रसहित ‘राष्ट्रिय नगरिकन सम्मान २०७६’ बाट सम्मानित गरेका हुन् । बिगत दुई दशक देखि चलचित्र क्षेत्रको प्रबर्धन...

मोडल तथा गायिका मिनाक्षि महतारा अभिनित “सुरुवात” सार्बजनिक(भिडियो सहित)

मोडल तथा गायिका मिनाक्षि महतारा अभिनित “सुरुवात” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : गायक प्रताप दाशको भ्यालेन्टाइन गित " सुरुवात" सार्बजनिक भएको छ । मनिषा खड्काको शब्द तथा मनोज थापा मगरको संगीत रहेको गीतको म्युजिक भिडियोलाइ फराज अर्पणले छायांकन, सम्पादन तथा निर्देशन गरेका छन् । सार्बजनिक भिडियोमा सुमधुर आवाजकी धनि गायिका तथा मोडल मिनाक्षि महतारा र समीरको जिबन्त अभिनय रहेको छ । भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=q546SrnFxOk

बर्दिबास महोत्सबमा आज माघ २६ गते दुर्गेश थापा, रमेश श्रेष्ठ र गोकुल राउत लगायतले प्रस्तुति दिदै

बर्दिबास महोत्सबमा आज माघ २६ गते दुर्गेश थापा, रमेश श्रेष्ठ र गोकुल राउत लगायतले प्रस्तुति दिदै
महोत्तरी : बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा ब्यापार महोत्सब-२०२०मा आज माघ २६ गते आइतबार लोकप्रिय गायकहरु दुर्गेश थापा गायक रमेश श्रेष्ठ मेलोडी, गोकुल राउत, हास्यकलाकार भगवान खत्री, गायक अमन मिया लगायतको प्रस्तुति रहने भएको छ । महोत्सब ” माघ २८ गते सम्म हुँदैछ । बर्दिबास नगरपालिका वडा न. १४ गौतम होटल नजिकमा हुदै गरेको महोत्सब बर्दिबासको आर्थिक सम्बृदीको लागि सहायक सिद्द हुने स्थानिय बासिन...

गीतकार नुतन भुसालको ‘नूतन शैली’ सार्वजनिक

गीतकार नुतन भुसालको ‘नूतन शैली’ सार्वजनिक
काठमाडौं । गीतकार नूतन भूसालको चौंथो कृति ‘नूतन शैली’ सार्वजनिक भएको छ । आज राजधानीको बागबजार स्थित हेलो क्याफेमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बमलाई सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा ‘नूतन शैली’को सार्वजनिक गरिएको हो । शुभकामना मिडिया सोलुशनले आयोजना गरेको उक्त कार्यक्रममा गीतकार भुसालकी आमा रामकुमारी भुसालको सभापतित्वमा रहेको थियो । उक्त कार्यक्रम...

बर्दिबास महोत्सबमा आज माघ २५ गते हरि कर्माचार्य, प्रकाश सपुत, प्रताप दाश लगायतले प्रस्तुति दिदै

बर्दिबास महोत्सबमा आज माघ २५ गते हरि कर्माचार्य, प्रकाश सपुत, प्रताप दाश लगायतले प्रस्तुति दिदै
महोत्तरी : बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा ब्यापार महोत्सब-२०२०मा आज माघ २५ गते शनिबार लोकप्रिय गायकहरु हरि कर्माचार्य, प्रकाश सपुत, प्रताप दाश, विश्व आरके, हास्य कलाकार प्रताप हुमागाई र गायक रमेश श्रेष्ठ मेलोडी लगायतको प्रस्तुति रहने भएको छ । महोत्सब ” माघ २८ गते सम्म हुँदैछ । बर्दिबास नगरपालिका वडा न. १४ गौतम होटल नजिकमा हुदै गरेको महोत्सब बर्दिबासको आर्थिक सम्बृदीको लागि सहायक सिद्द ...

गायिका देविका बन्दनाको “भोली लाई कस्ले पो देख्या छ” सार्बजनिक(भिडियो सहित)

गायिका देविका बन्दनाको “भोली लाई कस्ले पो देख्या छ” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : गायिका देविका बन्दनाको "भोली लाई कस्ले पो देख्या छ" सार्बजनिक भएको छ ।शब्द तथा संगित नरहरि प्रेमीको रहेको गीतलाई आमोश तामाङले एरेन्ज गरेका हुन् ।संजय लामाले छायांकनगरेको भिडियोलाइ दिपा शाक्य श्रेष्ठले निर्देशन गरेका छन् ।भिडियोमा मोडल आकाश श्रेष्ठ, बिशाल गुरुङ र निशा गुरुङलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=CU4Z0mMhS1E

हास्य टेलीशृंखला ‘जे होला होला’ लोकप्रिय बन्दै (भिडियोसहित)

हास्य टेलीशृंखला ‘जे होला होला’ लोकप्रिय बन्दै (भिडियोसहित)
काठमाडौं : हास्य टेलिश्रृङ्खला ‘जे होला होला’ले दर्शकको मन जितिरहेको छ । रमाइलो टेलिभिजनबाट हरेक बिहिबार ८ः३० बजे प्रशारण हुने हास्य टेलिश्रृङ्खला ‘जे होला होला’को १२ औं भाग दर्शकमाझ आइ पुग्दा यसले दर्शकको मन जित्न सफल भइरहेको हो । घरवेटी र भाडावालका कुराका साथै अन्य समसामयिक विषय उठान गरिएको यो हाँस्य टेलिश्रृङ्खला दर्शकको चाहना अनुसार प्रस्तुत गरिरहेको टेलिश्रृङ्खलाका लेखक तथा निर्देशन सल्लाह...