यी ५ फिचर्स जसले छ होन्डा सीबी हाइनेस ३५० रोयल इन्फिल्ड क्लासिक ३५० भन्दा विशेष
होन्डा मोटरसाइकलको नेपालस्थित आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ क्रुजर बाइक सीबी हाइनेस ३५० लाई सार्बजनिक गरेपछि अहिले यसको चर्चा ह्वात्तै चुलिएको छ । सार्बजनिक भएको केही दिनपछि नै स्टक सोल्ड आउट भएको र त्यसपछि पनि यसको धमाधम बुकिङ भैरहेको कम्पनी स्रोतले बताएको छ ।
यसअघि यो सेग्मेन्टमा रोयल इन्फिल्ड क्लासिकको मात्र दबदबा रहँदै आएको थियो । पछि जावा समेत भित्रिएपनि यसले खासै बजार भने ल...