भारत च्याम्पियन्स ट्रफीको फाइनलमा
काठमाडौँ । भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ ।
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य पछाएको भारतले ४८.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
भारतको जितमा विराट कोहलीले सर्बाधिक ८४ रन बनाएका थिए भने श्रेयस अय्यरले ४५ रन बनाएका थिए । त्यस्तै केएल राहुलले ४२ बनाए भने कप...














