एनपीएलः सुदुरपश्चिम र विराटनगर बिचमा प्रतिस्पर्धा हुने
मंसिर १८ गते । आज नेपाल प्रिमियर लिग (एनपीएल) को चाैथाें र पाँचाैं खेल हुदैँछ ।
आजको पहिलाे खेलमा काठमाडौं सुदुरपश्चिम र विराटनगर बिचमा प्रतिस्पर्धा हुदैँछ ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः१५ बजेवाट सुरू हुनेछ ।
एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । पहिलो खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्सविर...