आजको राशिफल : वि.सं. २०८० चैत्र १० गते शनिवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
आजको पञ्चाङ्ग: वि.सं. २०८० चैत्र १० गते शनिवार तदनुसार ई. सं. २०२४ मार्च २३ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०६:०८ बजे, चन्द्रोदय : साँझ ०४:३६ बजे र चन्द्रास्त : भोलि बिहान ०४:२५ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिह...








