आजको राशिफल ~ वि.सं. २०८० चैत्र १८ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
काममा रुची घट्नेछ भने मनमा खराब विचारहरुले डेरा जमाउनेछन् । काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । रुपैँया पैसा कमाउने बेला छ । सोच्दै नसोचेको काम सम्पादन हुने समय छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
दिन दुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस...