आजको पञ्चाङ्ग र राशिफल (२०७९ असोज १८ गते मंगलबार
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला । पढाइमा भने आज खासै प्रगति नहोला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
बाहान चौपाय आदी प्राप्त होला । साथै, नयाँ सामानको खरिद गर्ने योग देखिन्...