सार्वजनिक गरियो नयाँ गीत “चट्ट कपाल कोरेर” – कम्मेन्ट गरे पुरस्कार ! (भिडियो सहित)
शर्मिला राई, धनकुटा । धनकुटा जिल्लाको पाख्रीवासस्थित संसारीमाई सिमसार क्षेत्रमा भिडियो छायाङ्कन गरिएको "चट्ट कपाल कोरेर" बोलको गीत सार्वजनिक गरिएको छ ।
जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्षका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवासको दृष्य भिडियोमा समावेश गरिएको यो गीत धनकुटा खवरको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
उक्त गीत रिङब्याक टोन (CRBT & PRB...












