अभिनेता क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ सार्बजनिक(भिडियो सहित)
नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताएर उत्कृष्ट चलचित्रहरुमा अभिनय गरिसकेका बरिष्ट अभिनेता तथा क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । मान्छेको आचरण भित्री बाहिरी रुपलाई देखाउन खोजिएको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका छन ।
भिडियोमा अभिनेता बिजय लामा लगायत धुर्ब कोइराला, काजोल नेपाल, बदरी पुडासैनि, जीवन शाही, समिया कार्की, मजोन ओली, रत्न डंगोल, अमुल्...














