कहिलेसम्म बुबा, दाजुभाइ, प्रेमी र श्रीमानको सुरक्षामा बाँच्ने? : रेखा थापा
काठमाडौँ। अभिनेत्री रेखा थापाले हिंसाविरुद्ध महिला स्वयंले लड्नुपर्ने बताएकी छिन्। महिलाहरू हिंसाबाट बच्नका लागि सधैं पुरुषको सहारा लिइरहनुपरेको भन्दै अबदेखि स्वयं नै लड्नुपर्ने बताइन्।
काठमाडौंमा आयोजित राष्ट्रिय एकता परिषद्द्वारा आयोजित महिला हिंसा र यसको कारक तत्त्व विषयक विचार गोष्ठीमा अभिनेत्री थापाले यस्तो बताएकी हुन्।
उनले अब छोरीलाई कलम मात्र नभएर हातमा तरबार पनि बोक्न सिकाउनुपर्न...














