चर्चित बालगायक प्रितम आचार्यको ‘म पागल सरी’ सार्वजनिक (भिडियो)

चर्चित बालगायक  प्रितम आचार्यको ‘म पागल सरी’ सार्वजनिक   (भिडियो)
चर्चित गायन रियालिटी शो ‘सारेगमप’का फस्ट रनरअप गायक प्रितम आचार्यको सुमधुर आवाजमा समाबेश गीत 'म पागल सरी'को म्युजिक भिडियो सार्बजनिक भएको छ । शुक्रबार अमेरिकाको इन्टर नेसनल फ्रेन्ड्स बार रेस्टुरेन्ट, ओहिओमा एक कार्यक्रम बीच गीतको भिडियो सार्बजनिक गरिएको हो। प्रवासमा बसेर नेपाली गीत संगीतलाइ माया गर्नु हुने महानुभावहरु को कार्यक्रममा उपस्थिति रहेको थियो ।डिल्ली अधिकारीको प्रमुख आथित्य र एलडी बास्तो...

सुमग पोखरेलको ‘मायालु साबुन…’ सार्वजनिक

सुमग पोखरेलको ‘मायालु साबुन…’ सार्वजनिक
काठमाडौं– लोकप्रिय गायक सुगम पोखरेल आफ्नो बिल्कुलै नयाँ गीत ‘मायालु साबुन...’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । काग तिहारको दिन पारेर आज शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतका शब्द तथा संगीत पनि गायक पोखरेलले नै तयार पारेका छन् । गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भने शैलेन्द्र एम प्रधान बाबुले गरेका हुन् । गीतको...

‘भेटिएर छुट्टिनु…’ भन्दै विष्णु (भिडियोसहित)

‘भेटिएर छुट्टिनु…’ भन्दै विष्णु (भिडियोसहित)
काठमाडौं, विष्णु अधिकारीको स्वरमा रहेको गीत ‘भेटिएर छुट्टिनु...’ सार्वजनिक भएको छ । टेक भण्डारीको शब्द, बल न्यौपानेको कम्पोज, विष्णु कै एरेञ्ज र विप्लन अधिकारीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । अमृत सुनुवारको निर्देशन तथा छायाँकन रहेको गीतको भिडियोमा रञ्जित पौडेल, विवो आचार्य र दिनेशलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ओपल रेकर्ड...

प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक
सानै उमेरमा आफ्नो गायकीले धेरैको मन जित्न सफल प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘म पागल सरि’बोलको गीतमा शशि बिक्रम थापाको संगीत तथा प्रभाकर देव शर्माको शब्द रचना रहेको छ। लामो समय देखि नेपाली संगीतमा सक्रिय रहदै आएका संगीतकार शशि बिक्रम थापाले नै यस गीतमा संगीत संयोजन गरेका छन्। अमेरिकामा छायाँकन गरिएको भिडियोलाई रुपेश उप्रेतीले निर्देशन तथा योगेन थापाले छायाँकन र...

सुमनको शब्दमा ‘कालापानी सिमाना’ सार्वजनिक ( भिडियो )

सुमनको शब्दमा ‘कालापानी सिमाना’ सार्वजनिक ( भिडियो )
काठमाडौं ।जेठ ७ गते नेपाल सरकारले कालापानी ,लिम्पियाधुरा र लिपुलेक समाबेश नेपालको नक्सा सार्वजनिक गरे संगै सम्पूर्णको ध्यान केहि महिना देखि कालापानीमा परिरहेको छ। कालापानी छेत्रलाइ समेटेर गीतकार सुमन योञ्जनले लेख्नुभएको देशप्रेम गीत 'कालापानी सिमाना'को म्युजिक भिडियो सार्वजनिक भएको छ गीतमा अम्बर तुम्बापो र किरण गजमेरको संगीत र कमल राईले संगीत संयोजन रहेको छ । गीतमा नेपाल आइडल फेम्ड गायिका मेघा श...

‘सपना मेरो’को साथमा आईन बिमोचना ( भिडियो )

‘सपना मेरो’को साथमा आईन  बिमोचना  ( भिडियो )
काठमाडौं । आफ्नी आमा चर्चित लोक गायिका डेजी बराईलीको स्वरमा रहेको गीत 'भैसी लड्यो है' गाएर भ्वाइस अफ नेपालको मंच बाट आफुलाई परिचित गराउन सफल गायिका बिमोचना लम्जेलको सुमधुर स्वरमा रहेको नयाँ गीत 'सपना मेरो'को म्युजिक भिडियो सार्वजनिक भएको छ। एक युवतीको भविष्यको सपना र कल्पना व्यक्त गरिएको यस गीतका शब्द गायिका लोम्जेल र विवेक क्षेत्रीले मिलेर लेखेका हुन। गीतमा संगीत गायिका लम्जेल र दार्जिलिङका सुपर...

अष्ट्रेलियामा बन्यो आमा–छोरीको सम्बन्धमा आधारित गीत

अष्ट्रेलियामा बन्यो आमा–छोरीको सम्बन्धमा आधारित गीत
काठमाडौं -इन्डोनेसियन आमा तथा नेपाली बुवा बिभोद डोटेलकी छोरी आइशा डोटेलले अघिल्लो वर्षको माघ महिनामा अष्ट्रेलियाबाट नेपाली सांगीतिक क्षेत्रलाई नै सरप्राइज दिएकी थिइन् । नेपाली बोल्नै नआउने आइशाले लामो मेहनत र अभ्यासपछि पहिलो पटक नेपाली भाषाको गीत गाएकी थिइन्- ‘गाडी गुड्छ नेपाली...’ शीर्षकमा । वास्तवमा त्यो बेला उनले उक्त गीत आफ्ना बुवालाई सरप्राइज दिन गाएकी थिइन्, तर गीतले नेपाली संगीतकर्मीहरुसहित...

एलिसा राईको फिचरिङमा ”तिम्रो आखाँको” भिडियो सहित ।

एलिसा राईको फिचरिङमा ”तिम्रो आखाँको” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका हुन लिला गोम्देन राई । उनको आवाजमा रहेको ”तिम्रो आखाँको” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । डिल्ली राम राईको शब्द तथा गंगाराज राईको संगीत गीतमा रहेको छ । प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । पछिल्लो समयमा सर्वाधिक लोकप्रिय निर्देशक मानिएका जस बहादुर याक्खा जसुको निर्देशन भिडियोमा रहेक...

लोकप्रिय बन्दै अर्जुनको ‘गोठालो’ ( भिडियो )

लोकप्रिय बन्दै अर्जुनको ‘गोठालो’ ( भिडियो )
काठमाडौं । गायक अर्जुन बोसेलले आफ्नो बिल्कुलै नयाँ गीत 'गोठालो'को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। पृथक शैलीको प्रेम कथामा आधारित यस गीतमा स्वर , शब्द र संगीत गायक अर्जुन बोसेलको रहेको छ। यस गीतलाई योगेश काजीले संगीत संयोजन गरेका हुन। स्वयम गायक बोसेलको कथा र परिकल्पना रहेको म्युजिक भिडियोमा योगेश काजी र गीता ढुंगाना बीचको अनस्क्रिन प्रेम देख्न सकिन्छ। यसका साथै देवेन्द्र बब्लु, अर्जुन आचार्य,...

सोनामको डेब्यु गीत ‘सागर बिचमा’ सार्वजनिक ( भिडियो )

सोनामको डेब्यु गीत ‘सागर बिचमा’ सार्वजनिक ( भिडियो )
काठमाडौं । अमेरिकामा बसेर नेपाली सिनेमा र संगीत क्षेत्रमा सक्रिय कलाकर्मीहरुको सहकार्यमा ‘सागर बिचमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। हृदयस्पर्शी गीतमा स्वर उदयमान गायिका सोनाम गुरुङको रहेको छ भने गीतलाई वरिस्ठ संगीतकार सुशील बिश्वकर्माले संगीतवद्द गरेका हुन् । कुमार भण्डारीको शब्द रहेको गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ । कोरना कहरविच अमेरिकामा नै छायांकन गरिएको म्युजिक भिडियोमा भ...