शिवराज जङ्गको मर्मस्पर्शी गीत “मुना” सार्वजनिक ( भिडियाे)
काठमाडौं / गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत"मुना" सार्वजनिक भएको छ।
आफ्नो घरायसी तथा व्यवहारिक समस्याका कारण बाध्यतावश् वैदेशिक रोजगारका लागि विदेशिनुपर्दा आफ्नो श्रीमती तथा परिवारलाई सम्झाई, बुझाइ गरि आफ्नो मनमा पीडा बोकेर हिँड्नुपरेको कथा, व्यथा समेटेर तयार पारिएको गीतमा मुना मदनको कथाको झझल्को आउँछ।
गायक स्वयं शिवराजकै रचना तथा संगीत रहेको गीतमा संगीत संयोजन गीतार मञ्जिल विक्रम के.सी....














