कमल र मेलिनाको ‘माया गाँठो पर्ला ‘मा रविन र एन्जिला (भिडियो )
प्रतिभाशाली गायक कमल श्रेष्ठ र लोकप्रिय गायिका मेलिना राईको युगल स्वरमा गीत 'माया गाँठो पर्ला ' सार्वजनिक भएको छ ।उत्तम जंग लिम्बुको शब्द, संगीत र सन्जीव सुब्बाको एरेन्ज रहेको गीतको भिडियोलाई गायक कमल श्रेष्ठको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
रविन बिस्ट र एन्जिला बानियाको दमदार अभिनय रहेको भिडियोमा नरेन मोक्तानको छायाँकन प्रदीप बस्नेतको सम्पादन र दिन्सन शाहको कलर ग्रेडिंग रहेक...














