मीरादेवी राईको नयाँ गीत “साँझ ढल्यो” सार्बजनिक (भिडियो सहित)
कार्तिक ०२ काठमाण्डौ - नेपाली सुगम संगीतको बजारमा लोकप्रिय गीतकार तथा गायिका मिरादेवी राईले पुनः अर्को गीत बजारमा लिएर आएकी छिन । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य सुगम संगीत पारखिहरुको मन जितिसकेकी छिन् । हाल रोजगारीको सिलसिलामा इजरायलमा रहेकी उनले बाध्यता र बिवस्तामा रहेको आफ्नो दैनिकीलाई सहज रुपमा अगाडी बढाउन पनि गीत संगीतलाई साथ् लिएको बताउछिन् ।
सानै उमेरबाट गीत संगीतलाई अ...














