महेशविक्रमको ‘केयर गर्दिनौं’ सार्बजनिक
काठमाडौं । टिकटक र फेसबुकले मानिसहरुलाइ ब्यस्त बनाएको समयमा गायक महेश बिक्रम पाण्डेले यहि कुरालाइ समेटेर गीत बनाएका छन । फेसबुक र टिकटकले ब्यस्त बनाएको बिषयमा समाबेस भएको कथाबस्तु भएकोले पनि होला भिडियो रिलिज अघिनै टिकटकमा यो गीत भाइरल बन्दै गएको छ । चर्चित गायक दुर्गेश थापाले यो गीतमा टिकटक बनाउना साथ डुइट गर्ने बढिरहेका छन् । गीतमा ‘आज भोलि मन को कुरा शेयर गर्दिनौ पैले जस्तो मलाइ किन केयर गर्दिन...













