रोहित श्रेष्ठ र सुशीला तामाङ्गको अभिनयमा सुमन राज खड्काको “झर्यो आँसु” (भिडियो सहित)
काठमान्डौ पौष ५ - सुगम संगीत हामी धेरै सुन्ने गर्छौ र गाउने पनि गर्छौ । सुगम संगीत आधुनिक बिदा भनेर पनि चिन्ने गर्दछौं । बिशेष गरेर आधुनिक गीतहरु माया प्रेमबाट टाढा हुदा आफ्नो प्रेमिका आफ्नो जिबनबाट धेरै अलक भएका जस्ता कथालाई लक्षित गर्दै तयार गरिएको पाइन्छ । हो यस्तै पेरिफेरीमा अहिले एक निकै मनछुने "झर्यो आँसु" बोलको आधुनिक गित बजारमा छ । उक्त गित सुमनराज खड्काको प्रस्तुतिमा बजारमा आएको हो ।
...