काठमाडौँ माघ २५ । गायक प्रमोद खरेलको ‘तिम्रै याद’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । अभिनाश डिसीको सम्पादन र नवराज उप्रतीले छायांकन गरेको सो म्युजिक भिडियोमा कलाकारहरु रक्षा श्रेष्ठ, निरञ्जन थापा र सुमित थापाले अभिनय गरेका छन् ।

आयुस क्षेत्री ‘प्रिन्स’ ले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा टुरिष्टजंग विकको शब्द तथा रोशन परियारको संगित रहेको छ । सो म्युजिक भिडियो बीबीसी फिल्मस्ले निर्माण गरेको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया