रमा तिमिल्सिनाको बिल्कुलै नौलो प्रस्तुती ‘पैसा’ सार्वजनिक

रमा तिमिल्सिनाको बिल्कुलै नौलो प्रस्तुती ‘पैसा’ सार्वजनिक
इन्दिरा गैरे , बुटवल । ताजा इन्टरटेन्मेन्टको प्रस्तुतीमा चर्चित सर्जक शरद पाण्डेको शब्द सन्तोष श्रेष्ठको संगीतमा रमा तिमिल्सिनाको बिल्कुलै नौलो प्रस्तुती ‘पैसा’ सार्वजनिक भएको छ । सबिन भट्टराईको छायांकन, रोशन दाहालको सम्पादनमा तयार भएको उक्त गितको भिडियोलाई रोशन दाहाल आफैले निर्देशन गरेका हुन् । गितको शीर्षक सुन्दा पनि अचम्म लाग्ने खालको छ आखिर मानव जिवनमा यो पैसा भन्ने चिज अत्यन्तै महत्वपूर्...

”सेवारो नमस्ते” लिएर लिम्बु गीतका किङ ब्रबिम शेर्मा लिम्बू [ भिडियो]

”सेवारो नमस्ते” लिएर लिम्बु गीतका किङ ब्रबिम शेर्मा लिम्बू [ भिडियो]
लिम्बु गीतका किङ ब्रबिम शेर्मा लिम्बूको नया नेपाली गीत ''सेवारो नमस्ते'' को म्युजिक भिडियो सार्वजनिक भएको छ । दिल कमल शेर्मा को शब्द अनि दिल कमल र ब्रबिम शेर्माको सगीत रहेको ''सेवारो नमस्ते'' मा चर्चित हास्यकलाकार विल्सन बिक्रम राइ{तक्मे बुढा} र एलिसा राइको अभिनय रहेको छ भने नवराज उप्रेतीको क्यामेरा भरत रेग्मीको सम्पादन र विल्सन बिक्रम राइको नै निर्देशन रहेको छ ।झण्डै डेढ दशक देखि सांगीतिक यात्राम...

नायिका केकी अधिकारी र आरसी थापा फिचर्ड ”विश्वास” रिलिज [भिडियो ]

नायिका केकी अधिकारी र आरसी थापा फिचर्ड ”विश्वास” रिलिज   [भिडियो ]
पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै ''विश्वास'' बोलको एक समसामयिक गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । डा. भोला रिजालको शब्द, नरहरी प्रेमीको संगीत रहेको गीतमा लामोसमय देखी अस्ट्रेलियालाई कर्मभुमि बनाउदै आएका गायक डा. रामकृष्ण निरौलाको शुमधुर आवाज गीतमा रहेको छ । पछिल्लो पुस्ताकी चर्चित नायिका तथा मोडल केकी अधिकारीलाई कथामा उतारिएको गीतमा भरपुर साथ...

गायिका संगिता प्रधान को आवाजमा “ साँझ विहान ” हेर्नुहोस भिडियो

गायिका संगिता प्रधान को आवाजमा  “ साँझ विहान ” हेर्नुहोस भिडियो
काठमान्डाँै । गायिका संगिता प्रधान राणाको आवाजमा “ साँझ विहान ” गीतको भिडियो ब्लोसम म्युजिक मार्फत सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई वियोगमा पर्दाको अवस्थालाई गीतमा समेटिएको छ । रतिराम साउदको शब्द सिर्जना तथा राम कार्कीको एरेन्ज तथा संगीत गीतको भिडियो रहेको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा रहेको छ । “ साँझ विहान ” ...

भाइरल गायिका बिम्बु मगरको पहिलो गीत ’ अलग भो बाटो ’ सार्वजनिक (भिडियो)

भाइरल गायिका बिम्बु मगरको पहिलो गीत ’ अलग भो बाटो ’ सार्वजनिक (भिडियो)
काठमाडौँ । बालगायिका बिम्बु मगरको पहिलो गीत ’अलग भो बाटो ’ गीतको भिडियो सार्वजनिक भएको छ ।गीतमा प्रेम पछिको विछोडलाई समेटिएको छ । मोरङको अति विकट मिक्लाजुङमा रहेकी राम्रो प्रतिभा भएकी गायिकाको सांगीतिक क्षेत्रमा उच्च सफलता पुग्नेमा आशावादी रहेका छन आम दर्शक तथा स्रोता । गीतमा डोलराज बाह्रघरे मगरको शब्द रहेको छ भने संगीत पनी उनकै रहेको छ । म्युजिक भिडियोमा बिम्बु आफैले अभिनय गरेकी छन् । हेर...

कपिल मगर आफिसिएल युट्युब च्यानलमा “चोट” (भिडियो सहित)

कपिल मगर आफिसिएल युट्युब च्यानलमा “चोट” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । गोर्खाली चकलेटी युवा मोडल एम. बि गुरुङको अभिनयमा फेरी अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । उनले यस अगी पनि थुप्रै गीतहरुमा आफ्नो अभिनय आम दर्शकहरु माझ पस्किसकेका छन् । बिशेष गरेर लोक तथा दोहोरी गीतमा एम.बि को अभिनय देखिएता पनि अहिले उनले "चोट" बोलको आधुनिक गीतमा अभिनय गरेका हुन् । प्रस्तुत गीतमा अनिल गिरीको सुमधुर स्वर सुन्न सकिन्छ भने यस गीतलाई शब्द गायक स्वयम् र संगीत कम...

बिष्णु माझीको फेरी आयो अर्को सुपर हिट गीत “ मान्छे फकाएर आफनो हुदैँन ” (भिडियो सहित)

बिष्णु माझीको फेरी आयो अर्को सुपर हिट गीत “ मान्छे फकाएर आफनो हुदैँन ” (भिडियो सहित)
आर पोखरेल , काठमान्डौँ । नेपाली लोक तथा दोहोरीको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाईसकेकी गायीका बिष्णु माझी र बद्रि पंगेनीको फेरी अर्को बलाब सुपरहिट “मान्छे फकाएर आफनो हुदैँन ” बोलको गित सार्बजनिक भएको छ । गीतको उत्कृष्ट लय तथा शब्द सिर्जना तथा एरेन्ज विनोद बाजुरालीको रहेको छ । बाजुरालीद्धारा लिखित गीतहरु सामाजिक सञ्जाल टिकटक मिडिया लगायत दर्शक श्रोताहरुको माझमा पनि निकै चर्चित रहेको छ । चर्चि...

शिव परियारको स्वरमा “अधेरी रातमा“ भिडियो सहित

शिव परियारको स्वरमा “अधेरी रातमा“ भिडियो सहित
अमृता भण्डारी , काठमान्डाँै । लोकप्रिय शिव परियारको स्वरमा “अधेरी रातमा“ बोलको आधुनिक गीत सार्बजनिक । धर्मराज भट्टराईको शब्द तथा चर्चित सङ्गितकार सन्तोष श्रेष्ठको सङ्गीतमा रहेको आधुनिक गीत “अधेरी रातमा“ सार्वजनिक भएको हो । गीतलाई निकै सर्वोकृष्ट रुपमा समेटने प्रयास गरिएको छ । निर्देशक बिष्णु भट्टराईको निर्देशन , छायांकन र सम्पादन भिडियोमा गरेका छ न । म्युजिक भिडियोमा गीत अनुसारको अभ...

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’
गायिका यशोदा खालिङ राई नयाँ भिडियो लिएर आएकी छिन् । आसुतोष राईको शब्द तथा संगीतमा ‘मायामा’ बोलको नयाँ भिडियो सार्वजनिक भएको हो । गीतमा यशोदालाई चर्चित गायक जगदिश समालले साथ दिएका छन । अमेरिकामा हुने प्राय: कार्यक्रममा प्रस्तुती दिने र नेपालबाट जाने कलाकारलाई साथ सहयोग गर्न अग्रसर यशोदाको यस् गीत ‘यशोदा–२’ एल्बममा समाबेश गीत हो । यस् गीतलाई दिनेश न्यौपानेले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा जाङ...

राज पौडेलको स्वरमा ‘मेरो याद’ मा निराजन, कविता, सुनिल र एलिशा ( भिडियो )

राज पौडेलको स्वरमा ‘मेरो याद’ मा निराजन, कविता, सुनिल र एलिशा ( भिडियो )
चर्चित गायिका टिका प्रसाई र गायक राज पौडेलको स्वरमा रहेको गीत मेरो यादको भिडियो सार्वजनिक भएको छ । गोत्र इन्टरटेनमेन्टको प्रस्तुतीमा राज पौडेलको पहिलो एल्बम 'मेरो याद तिमीलाई'मा समावेश उक्त गीतमा उमेश रेग्मीको शब्द संगीत रहेको छ । सुनिल क्षेत्रीको कोरियोग्राफीमा ज्ञानेन्द्र शर्माको छायांकन, बिकास ज्ञवालीको सम्पादन रहेको सार्वजनिक भिडियोमा नायक निराजन प्रधान, अलिशा शर्मा, कबिता नेपाली, सुनिल क्षेत्...