गायक द्वय रमेश पाठक र कृष्ण रसालको स्वरमा ‘दशै मेला’ सार्वजनिक [भिडियो ]
विभिन्न चाडपर्ब अनुसार समय सान्दर्भिक गीतहरु गाउन सिपालु गायक रमेश पाठकको दशैगीत 'दशै मेला' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा लोक राइको शब्द र रमेश पाठकको संगीत छ भने गायक पाठकलाइ स्वरमा अर्का गायक कृष्ण रसालले साथ दिएका छन भुमिका गिरीको रहेको छ। भिडियोमा अहिलेकी चर्चित मोडेल रश्मी तामांगको अभिनय हेर्न सकिन्छ । भिडियोमा योगेश दाहालको छायाँकन एबम रोशन धितालको सम्पादन तयार यस भिडियोलाइ ...