सानै उमेरकि मनीषाको स्वरमा “कारण” सार्बजनिक कस्तो होला गीत (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली आधुनिक गीत संगीतको क्षेत्रमा फेरी अर्को आशा लाग्दी गायिकाको आगमन भएको छ । उनि कलिलो उमेरकी मनिषा गजमेर हुन् । मनीषाको यो गीत पहिलो हो यस क्षेत्रमा अगाडी बढ्नका लागि एक मार्गनिर्देशक आवस्यक पर्ने गर्दछ र उनले आफ्नो पहिलो सांगीतिक यात्राको सुरुवातिमा नै निस्वार्थ रुपमा कलाको सम्मान गर्ने संगीतकार एच बि रसाइलीको साथ पाएकोमा खुसि ब्यक्त गर्दछिन् ।
उनै एच बि को शब्द संगी...











![नायक पल शाह बने १४ अञ्चलकै ज्वाई [भिडियो सहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/03/4-1.jpg)


