विश्व र सुजाताको कवि देवकोटा सार्वजनिक
काठमाडौं । गायक विश्व नेपाल आफ्नो नया“ गीतको म्युजिक भिडियोमार्फत दर्शकमा आएका छन् । ‘मीठो साह्रै मीठो...’ गीतको अपार सफलतापछि गायक विश्व नेपाली तथा द नेक्स्ट ग्रुप पुनः एकपटक नया“ गीतको भिडियो लिएर आएका हुन् । ‘कवि देवकोटा....’ शीर्षकको उक्त गीतमा गायक नेपालीलाई गायिका सुजाता उपाध्यायले साथ दिएकी छिन् । गीतकार एक नारायण भण्डारीद्वारा रचना गरिएको उत्तः गीतमा आशिष अविरलको संगीत निर्देश्ँन छ । अविरल...






![मोनिका र टम्पाशेर राइ फिचर्ड ”काठैमा काटी दरबार”मा राइ [ भिडियो]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/01/7.jpg)






