गायिका मेलिना राईको ‘हासो लुटेउ ’ (भिडियो सहित)
रोशन पोखरेल, काठमान्डौ ,माघ १
नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा ‘हासो लुटेउ ’गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेम पछाडिको विछोडको अवस्थालाई चित्रण गरिएको छ । टिएस राईको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज राजु कार्किले गरेका छन । तिलक रिजालको छायाँकन तथा सम्पादन , ज्ञानेन्द्र कोइरालाको निर्देशन भिडियोमा रहेको छ । खिनु आम्वुह...












![मोनिका र टम्पाशेर राइ फिचर्ड ”काठैमा काटी दरबार”मा राइ [ भिडियो]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/01/7.jpg)
