ब्रायन मोक्तानलाई नवराम राईको श्रदान्जली “तिमी मलाई भुलिदेउ “
धरान। धरानका पुराना गायक तथा संगीतकार नवराम राईको स्वरमा " तिमी मलाई भुली देउ " बोलको गीतको लिरिकल स्टुडियो भिडियो सार्वजनिक गरिएको छ।
भिडियोमा गायक नवराम राईलाई फिचर्ड गरिएको छ। तिमी मलाई भुली देउ बोलको गीतको रचना तथा संगीत कालीङ्गपोङ्गका चर्चित गायक तथा संगीतकार ब्रायन मोक्तानको हो। २०११ को अप्रिलमा निधन भैसकेका संगीतकार ब्रायन मोक्तानको सम्झनामा उनलाई नै समर्पित गरेर गायक नवराम राईले यो ...














